चाइनिज कम्पनी हुवावेले बिहिबार मेट ३० प्रो स्मार्टफोन सार्वजनिक गर्यो । तर, उक्त स्मार्टफोन गुगलको सर्भिस बिनै आएको छ । कम्पनीकै सबैभन्दा महंगो फोनको रुपमा रहेको मेट ३० प्रो गुगलको सर्भिस बिनै विश्व बजारमा सार्वजनिक भएको छ । गुगलको सर्भिस बिना सार्वजनिक भएसँगै हुवा...
