close

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) केवल दुई अक्षरमा सीमित छैन । यो त हाम्रो जीवनको अभिन्न हिस्सा भइसकेको छ । बिहान उठेदेखि राति नसुत्दासम्म हामी कुनै न कुनै रूपमा एआईको प्रयोग गरिरहेका नै हुन्छौँ । यसरी एआई हाम्रो जीवनको विलासिता नभएर अनिवार्य आवश्यकता भइसकेको छ । प्र...