close

काठमाडौं । माया एनिमेसन एकेडेमीले आफ्ना कोर्षमा ५० प्रतिशतसम्मको छुटको घोषणा गरेको छ । मंगलबारदेखि सुरु भएको क्यान इन्फोटेक २०२३ मा कम्पनीले यो छुट ल्याएको जानकारी दिएको छ । इन्फोटेकको गोल्ड स्पोन्सर समेत रहेको एकेडेमीले थ्रीडी एनिमेसन, भिजुअल इफेक्ट, मोसन ग्रा...