close

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसन प्रालिले आफ्नो ‘अल्ट्रा–फाई लाईन’ प्रोडक्टमा परिमार्जन गर्दै नयाँ अफर सञ्चालनमा ल्याएको छ । नयाँ अफर सँगै भायोनटका ग्राहकले अब ९ सय ९९ रुपैयाँमा २०० एमबीपीएस गतिको इन्टरनेट प्रयोग गर्न सक्ने भएका छन् । कम्पनील...