काठमाडौं । प्रविधिले मानव जीवनका सबै पक्षलाई सुधार गरेको छ । सामान्यदेखि ठूला जटिल कामका लागि प्रविधि अपरिहार्य भइसकेको छ । एक दशकअघिको तुलनामा आजको संसार विल्कुल फरक छ । अग्मेन्टेड रियालिटी, ब्लकचेन, थ्रीडी प्रिन्टिङ र आर्टिफिसियल इन्टेलिजेन्स लगायत धेरै क्षे...