काठमाडौं । ट्वीटरमा अहिले डिलिट गरिएका ट्वीटहरू आफै रिस्टोर हुने समस्या देखिएको छ । धेरै प्रयोगकर्ताहरूले यस विषयमा सामाजिक सञ्जालमा गुनासो पोखिरहेका छन् । हालसम्म ३४ हजार भन्दा बढी डिलिट भएका ट्वीटहरू स्वत: रिस्टोर भएको पाइएको छ । प्लेटफर्ममा देखिएको बगका क...