close

काठमाडौं । आगामी १६ चैतदेखि हुने तेस्रो संस्करणको ‘एनसेल नेपाल सुपर लिग’ का लागि खल्ती र आइएमई पे आधिकारिक टिकेटिङ पार्टनर बनेका छन् । यस सम्झौताअन्तर्गत एनएसएलका टिकेट खल्ती र आइएमई पे वालेटमार्फत डिजिटल वालेट, मोबाइल बैंकिङ र अनलाइन भुक्तानीका माध्यम...