close

काठमाडौँ । नेपाल टेलिकमले देशकै प्रसिद्ध र सुन्दर पदयात्रा गन्तव्यका रूपमा परिचित लाङटाङ–क्यान्जिन पदमार्गमा फोरजी मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । स्थानीय बासिन्दा तथा पदयात्री पर्यटकहरूलाई लक्षित गरी कम्पनीले हालैमात्र मोबाइल सेवा विस्तार गरेको हो । काठमाडौँब...