close

काठमाडौं । नेपाल टेलिकमले आउँदो माघ २२ देखि फाइभजी परीक्षण थाल्ने भएको छ । टेलिकमको १९औं वार्षिकोत्सवका अवसरमा सर्वसाधारणका लागि काठमाडाैंका केही स्थानमा फाइभजी परीक्षणको सुरुवात गर्न लागिएको हाे । यसअन्तर्गत भिभो, ह्वावे, साओमी, सामसङ लगायत ब्रा...