close

काठमाडौँ । राष्ट्रिय सूचना प्रविधि केन्द्रमा होस्ट भएका नेपाल सरकारका वेबसाइट अझै पनि पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन । शनिबार एकै पटक धेरै साइटबाट साइबर आक्रमण हुँदा सम्पूर्ण सरकारी साइटहरू डाउन भएका थिए । डाउन भएको करिब तीन घण्टा पश्चात् वेबसाइट पुन: सञ्चाल...