close

काठमाडौँ । ह्याकरहरूले नक्कली पीडीएफ कन्भर्टर प्रयोग गरेर मानिसहरूको कम्प्युटरमा मालवेयर फैलाइरहेको पाइएको छ । प्रयोगकर्ताको पासवर्ड चोरी गर्न ह्याकरहरूले यस्तो जुक्ति अपनाएको भन्दै अमेरिकी सङ्घीय अनुसन्धान ब्युरो (एफबीआई)ले सावधानी अपनाउन आग्रह गरेको छ । सुरक्षा कम्पनी...