काठमाडौँ । नेपालको सबैभन्दा ठुलो सरकारी दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम फेरि एकपटक भ्रष्टाचारको गम्भीर आरोपसँग जोडिएको छ । कम्पनीको आन्तरिक सञ्चालनका लागि अति महत्त्वपूर्ण मानिने 'बिलिङ प्रणाली' को मर्मत सम्भार (AMC) सम्झौतामा ठुलो रकम हिनामिना गरिएको भन्दै...