close

काठमाडौं । राइड शेयरिङ प्लेटफर्म पठाओले आफ्नो सेवामा भाडा वृद्धि नगरिएको स्पष्ट पारेको छ । सार्वजनिक यातायात अवरुद्ध भएको समयमा विभिन्न राइड शेयरिङ कम्पनीहरूले भाडा बढाएको समाचार आएपछि पठाओले सोमबार एक सूचना जारी गर्दै यस्तो खण्डन गरेको हो ।  कम्पनीले आफूले न...