काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय खरिद प्रणाली (ई-जीपी सिस्टम) मा साइबर आक्रमण हुँदा विगत तीन दिनदेखि सेवा अवरुद्ध भएको छ । आक्रमणका कारण आइतबारदेखि नै उक्त वेबसाइट चल्न छाडेको हो । कार्यालयका प्रवक्ता रामप्रसाद आचार्यले साइबर आक्रमणका कार...
