काठमाडौं । नेपाली ह्याकरले यसपालि भर्चुअल कार्यक्रम मार्फत 'मिलियन मास्क मार्च' मनाएका छन् । साइबर सुरक्षामा गरिएका बेवास्ताको विरोध र साइबर सुरक्षा सम्बन्धी सचेत गराउँदै नोभेम्बर ५ का दिन विश्वभर ह्याकरहरूले यो दिवस मनाउँदै आएका छन् । पेन टेस्टर ने...