close

काठमाडौं । निर्वाचन आयोगले देशभरका सबै मतदाताको व्यक्तिगत विवरण वेबसाइटमा छरपस्ट पारेको छ । मतदाताको व्यक्तिगत गोपनीयता भङ्ग हुने गरी आयोगले लापरबाही गरेको हो । आयोगले प्रकाशित गरेको अन्तिम मतदाता नामावलीमा ३ मंसिर २०७९ सम्म १८ वर्ष पुगेका सम्पूर्ण नागरिकको विव...