close

काठमाडौं । गुगल प्लेस्टोरमा विक्रम संवत्‌मा आधारित चर्चित मोबाइल एप नेपाली पात्रोको डाउनलोड एक करोड पूरा भएको छ । नेपाली तिथि, मिति हेर्न सहज बनाएको पात्रोले आफ्नो नयाँ रेकर्ड बनाएको हो । यो एप चाडपर्व, नेपाली संस्कृति, वैदिक सनातन हिन्दु उत्सव तथा पर्वहर...