काठमाडौँ । शुक्रबार बिहानैदेखि नागरिक एप समेत डाउन रहेको पाइएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रको विद्युत् आपूर्ति प्रणालीमा खराबी आउँदा बिहान ८ बजेदेखि नै विभिन्न सरकारी साइटसँगै नागरिक एपको सेवा समेत प्रभावित बनेको हो । नागरिक एपमा एक अधिकारीले एकीकृत डेट...