close

काठमाडौं । सरकारले पठाओ-इनड्राइभर जस्ता राइड शेयरिङ सेवा प्रदायक कम्पनीहरूलाई नियमनमा ल्याउने भएको छ । शुक्रबार संसद्‌मा आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।  "निजी तवर...