काठमाडौं । नेपाल टेलिकमले पोखरा र वीरगञ्जमा पनि मोबाइल सेवाको पछिल्लो पुस्ता फाइभजी सेवाको आन्तरिक परीक्षण गर्ने भएको छ । यसका लागि सिस्टम जडान तथा अन्य प्राविधिक तयारीको काम भइरहेको कम्पनीका प्रवक्ता शोभन अधिकारीले जानकारी दिएका छन् । टेलिकमले गत...