close

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले नियमानुसार बुझाउनुपर्ने रोयल्टी, ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) बापतको रकम र लेखा परीक्षण गरिएको वित्तीय विवरण नबुझाउने १७ वटा इन्टरनेट सेवा प्रदायकहरू (आईएसपी) लाई अन्तिम चेतावनी दिएको छ । मङ्गलबार एक सार्वजनिक सूचना ...