काठमाडौँ । कान्तिपुर टेलिभिजनले नेपालमा प्रतिबन्धित अनलाइन सट्टेबाजी तथा जुवा खेलाउने प्लेटफर्म ‘मेलबेट’ को सरोगेट विज्ञापन प्रसारण गरेको पाइएको छ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको प्रि-म्याच एनालिसिस कार्यक्रममार्फत कान्तिपुरले अवैध प्ले...