ट्रेन्डिङ:
close

काठमाडौं । वरिष्ठ सञ्चारकर्मी भूषण दाहालको इन्स्टाग्राम अकाउन्ट ह्याक भएको छ । बुधबार एक ट्वीट गर्दै उनले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्ट ह्याक भएको जानकारी दिए । साढे १२ हजारभन्दा बढी फलोअर भएको यो अकाउन्ट ह्याकरले कब्जामा लिई बिटक्वाइन प्रचार गरेका छन् । दाह...