काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार एवम् नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले विद्युत आपूर्ति बन्द भएको भन्दै सामाजिक सञ्जालमा अफवाह फैलाउने काम भइरहेको बताएका छन् । उनले आइतबार सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट राखेर नेपाल विद्युत प्...