ट्रेन्डिङ:
close

काठमाडौं । युट्युबले जारी गरेको नयाँ कर नीतिका कारण अब युट्युबरको आम्दानी ठूलो मात्रामा घट्ने भएको छ । त्यसैपनि युट्युबमार्फत आम्दानी गुर्न चुनौतीको विषय बन्दै बनिरहेकाे अवस्थामा नयाँ कर नीतिले क्रिएटरलाई निरुत्साहित पार्ने भएको छ । युट्युबले आउँदो जून महिनादेखि अ...