close

  केही महिनाअघिको कुरा हो, नेपालमा काम गर्ने एक जना असल नियतका डेभलपमेन्ट कन्सल्टेन्टले मलाई नेपाल ग्रिन कम्प्युट (वातावरणमैत्री डेटा सेन्टर) का लागि किन एकदमै उपयुक्त छ भनेर बुझाए । यहाँको प्रशस्त जलविद्युत्‌, चिसो पहाडी हावापानी र विश्वका दुई ठुला ड...