close

काठमाडौं । एप्पलले यूएसबी-सी चार्जिङ केस सहितको एयरपड्स ल्याउने तयारी गरेको छ । एप्पल समीक्षक मिङ चि कुओका अनुसार कम्पनीले यूएसबी-सी चार्जिङ पोर्ट सहितको एयरपड्स प्रो टुमा काम गरिरहेकाे छ । कम्पनीले यो फिचर प्रो टुमा मात्र उपलब्ध गराउन लागेको कुओले उल्लेख गरेक...