close

काठमाडौं । हाइफ्युचरका प्रडक्टको मूल्य घटेको छ । नेपाली प्रयोगकर्तालाई लक्षित गर्दै कम्पनीले आफ्ना स्मार्टवाच, इयरबड, स्पिकर लगायतका प्रडक्टकाे मूल्य १० प्रतिशतसम्मले घटाएको हो । यस अन्तर्गत बजार मूल्य १,९९९ रुपैयाँ पर्ने कलरबड्स टु इयरबडदेखि १४ हजार ९९९ रु...