close

काठमाडौं । माइक्रोसफ्ट स्वामित्वको सामाजिक सञ्जाल प्लेटफर्म लिङ्क्डइनमा गेमिङ फिचर आएको छ । विश्वभर एक अर्ब प्रयोगकर्ता रहेको यो प्लेटफर्ममा पजलमा आधारित तीन ओटा गेम आएको हो ।  यसअन्तर्गत क्रसक्लाइम्ब, पिन पोइन्ट र क्विन्स नाम भएका गेम रहेका छन् । सोचेर खेल्नुपर्ने यी ग...