काठमाडौं । बलात्कार आरोपमा मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीकाे 'क्लाेज्ड क्याम्प'मा समावेश गरेको भन्दै सामाजिक सञ्जालमा नेपाल क्रिकेट संघ (क्यान) को विरोध सुरु भएको छ । केही सामाजिक सञ्जाल प्रयोगकर्ताले ट्वीटर, फेसब...
