काठमाडौँ । फिनटेक कम्पनी भारत पेका सह-संस्थापक अश्नीर ग्रोभर लगायतका शीर्ष कार्यकारीहरूको तलब सार्वजनिक गरिएको छ । मनी कन्ट्रोलका अनुसार शार्क ट्याङ्क इन्डियाको पहिलो सिजनका निर्णायक ग्रोभरले सन् २०२२ मा भारत पेबाट एक करोड ६९ लाख भारू तलब लिएका थिए । त्यस्त...
