close

काठमाडौं । अब तोकिएको स्तरमा गुणस्तरीय मोबाइल तथा दूरसञ्चार सेवा उपलब्ध गराउन नसक्ने सेवाप्रदायकको अनुमतिपत्र खारेज हुने भएको छ । नियामक प्राधिकरणले हालै पारित गरेको गुणस्तर सम्बन्धी विनियमावली २०७९ अनुसार निर्धारित न्यूनतम गुणस्तर निर्धारण गर्न सेवाप्रदायकको अनुमतिपत्र...