close

काठमाडौं । मसिन लर्निङ तथा डेटा साइन्स सम्बन्धी तेस्रो राष्ट्रिय वर्कशप (कार्यशाला) एनडब्लूएमएलडीएस २०२० सफलतापूर्वक सम्पन्न भएको छ । पाँच दिनसम्म चलेको उक्त वर्कशप सोमबार समापन भएको हो । एनडब्लूएमएलडीएसको यो तेस्रो संस्करण हो । प्रत्येक वर्ष आयोजना हुँदै आएको यो कार्यक्र...