काठमाडौं । नेपालकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडले ओटीटी सेवाको रुपमा ‘नेट टीभी प्राइम’ सुरु गरेको छ । ग्राहकलाई नयाँ नेपाली तथा विदेशी फिल्म, सिरिज लगायतका कन्टेन्ट उपलब्ध गराउने उद्देश्यका साथ कम्पनीले यसको सुरुवात गरेको हो । ...
