close

काठमाडौँ । सार्वजनिक यातायात बन्दको मौका छोपी अफलाइन राइडमार्फत यात्रुसँग मनपरी भाडा असुल्ने राइड शेयरिङ चालक कारबाहीमा परेका छन् । सोमबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अफलाइन राइड गरेको र हैरान पारेको आरोपमा २७८ जनालाई कारबाही गरेको हो । त्यस्तै ६...