काठमाडौं । ब्रोडवे इन्फोसिसले विद्यार्थीहरुका लागि सामान्यभन्दा दुई गुणा बढी छात्रवृत्ति प्रदान गर्ने भएको छ । १३ औं वार्षिकोत्सवको अवसरमा ब्रोडवेले आफ्ना सबै कोर्षहरुमा २६ प्रतिशत छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको हो ।
ब्रोडवे इन्फोसिसको यो छात्रावृत्ति प्राप्त गर्न २८ जुलाईदेखि १० अगस्टसम्ममा भर्ना भइसक्नुर्नेछ । ब्रोडवेले कोरोनाभाइरसको महामारीको अहिलेको समयमा इण्डस्ट्री लिडिङ प्रशिक्षकहरुबाट रियल टाइम लाइभ अनलाइन क्लास दिँदै आइरहेको छ ।
साथै यो संस्थाले विद्यार्थीहरुलाई इन्टर्नशिपको सुविधा पनि दिंदै आएको छ ।
यस्ता छन्, ब्रोडवे इन्फोसिसका ट्रेनिङ कोर्ष
- ब्रोड-वेले वर्डप्रेस ट्रेनिङ
- लाराभेल ट्रेनिङ
- जाभा ट्रेनिङ प्याकेज
- डीप लर्निङ विथ पाइथन
- वेब डिजाइन ट्रेनिङ
- वेब डिजाइनिङ
- सीसीएनए ट्रेनिङ
- अटो सीएडी ट्रेनिङ
- एमईआरएन स्ट्याक डेभलपमेन्ट ट्रेनिङ
- रेड ह्याट सर्टिफाइड ट्रेनिङ
- एसक्यूएल सर्भर ट्रेनिङ
- ओराकल ट्रेनिङ
- एमईएएन स्ट्याक ट्रेनिङ
- पाइथन एण्ड डिज्याङ्गो ट्रेनिङ
- एक्यएल डीबीए ट्रेनिङ
- एएसपी डट नेट एमभीसी ट्रेनिङ
- आर प्रोग्रामिङ ट्रेनिङ
- सी एण्ड सी प्लस प्लस प्रोग्रामिङ ट्रेनिङ
- डेटा साइन्स विथ पाइथन
- डिजिटल मार्केटिङ ट्रेनिङ
- एण्ड्रोइड एप डेभलपमेन्ट ट्रेनिङ
- रियाक्ट जेएस ट्रेनिङ
- जीआईएस ट्रेनिङ
- अकाउण्टिङ ट्रेनिङ
- एड्भान्स एक्सल ट्रेनिङ
- एसएपी ट्रेनिङ
- एसपीएसएस ट्रेनिङ
- मोसन ग्राफिक्स ट्रेनिङ
- ईटीएबीएस ट्रेनिङ
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०
