close

काठमाडौं । गूगलको प्यारेन्ट (अभिभावक) कम्पनी अल्फाबेटले यो वर्षको दोस्रो त्रैमासिकमा अहिलेसम्मकै ठूलो आम्दानी गिरावटको सामना गर्नुपरेको छ । यद्यपी कम्पनीले वाल स्ट्रिटको आम्दानीको अपेक्षालाई भने पुरा गर्न सकेको बताएको छ ।   दोस्रो त्रैमासिक अवधिमा अल्फाबेट क...