close

दूरसञ्चार प्राधिकरणले बिजुली तथा टेलिफोनका खम्बामा अव्यवस्थित रुपमा झुण्ड्याइएका इन्टरनेट तथा केबल तारहरु दशैं अघि नै हटाउन निर्देशन दिएको छ । अव्यवस्थित तारका कारण शहरको सुन्दरतामै असर परेको र आगलागी तथा दुर्घटना बढाएको भन्दै प्राधिकरणले सेवा प्रदायकले निर्देशनको अव...