काठमाडाैं । तपाईंले कहिलेकाहिँ ठूलो आवाजमा कसैसँग फोन गर्ने गर्नुभएको छ ? वा, कसैले ठूलो आवाजमा तपाईंको अघि फोन गर्दा तपाईंलाई नराम्रो लागेको अनुभव छ ? वैज्ञानिक तथ्य अनुसार यसरी अरूले ठूलो स्वरले बोलेको मन नपर्नु स्वभाविक नै हो । तर, ठूलो स्वरले बोल्नु चाहिँ ...
