close

काठमाडौं । अवैध अनलाइन सट्टेबाजीको प्लेटफर्म फिफियामा बैंक अकाउन्ट लिङ्क गरेर कारोबार गर्ने ४५ जनालाई प्रहरीले प्रतिवादी बनाएर जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ । गत असोज ४ गते दादिका शेर्पा (राई)लाई पक्राउ गरेर सुरु गरिएको अनुसन्धानबाट उनीसहित ४५ जनामाथि...