close

काठमाडौं । सामाजिक सञ्जाल, त्यसमा पनि फेसबुक ह्याक हुनु कुनै नौलो कुरा होइन । दिनानुदिन नयाँनयाँ तरिका अपनाएर ह्याकरले फेसबुक अकाउन्ट कब्जामा लिइरहेका हुन्छन् ।  आफ्नो गल्ती नहुँदासम्म वा सतर्कता अपनाएसम्म फेसबुक अकाउन्ट सजिलै ह्याक हुन सक्दैन भन्ने मान्यता पनि ...