close

आज जेनजीलाई सम्बोधन गरेर केही कुरा लेख्न मन लाग्यो । हामी त इन्टरनेटसँग जोडिएको करिब ३० वर्ष बिताइसकेका पुराना मान्छे भयौँ । जुन बेला इन्टरनेट भनेको मोडेमको टिटिटिटि मात्र थियो । त्यसैबेलादेखि आईसीटीको विकासलाई नजिकबाट देख्दै आएका छौँ । आज त आर्टिफिसियल इन्टेलि...