close

ह्याकरहरुले यो हप्ता पाँच लाख १५ हजार सर्भर, घरका राउटर र इन्टरनेट अफ थिङ्स (आईओटी) अर्थात स्मार्ट डिभाइसको महत्वपूर्ण जानकारी सार्वजनिक गरेका छन् । ह्याकरले प्रत्येक डिभाइसको आईपी एड्रेस सहितको डाटा सार्वजनकि गरेका हुन् । त्यतिमात्रै नभएर ‘टेलनेट सर्भिस’ मा उपलब्ध युज...