close

काठमाडौं । प्रहरीले प्रधानमन्त्री केपी शर्मा ओलीको फोटोको स्वरुप परिवर्तन गरी सामाजिक संजालमा पोष्ट गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । प्रधानमन्त्री ओली सहित विशिष्ट व्यक्तिहरु फोटो बिगारेको आरोपमा सिन्धुली तिनपाटन गाउँपालिका-१, बेलघारी बस्ने मधु पौडेल भन्ने तोरण ...