काठमाडौं । प्र्याङ्कको नाममा सामाजिक सञ्जालमा साम्प्रदायिक घृणा र द्वेष फैलाएको आरोपमा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रुकुम पश्चिम बाँफिकोट गाउँपालिका-३ का ३१ वर्षीय राजन केसी, सोही स्थानका २८ वर्षीय डिल्ली बहादुर वली ...
