काठमाडाैं । १९ नोभेम्बर २०२० तारिखका दिन वर्ल्ड इन्फरमेशन टेक्नोलोजी एण्ड सर्भिस अलाइन्स (विट्सा) ले मलेसियाको पेनाङ्गमा आयोजित २०२० टेकफेष्ट लाइभ रोड–टु–विट्सा मलेसिया हाईब्रिड कार्यक्रमको दोस्रो दिन विभिन्न विद्यामा पुरस्कार घोषणा गरेको थियो । उक्त समाहरोहमा नेपालका...