close

भायनेटले अब ४८ घण्टाभित्रै इन्टरनेट जडान गरिदिने

टेकपाना टेकपाना

भदौ १२, २०७७ १२:१५

भायनेटले अब ४८ घण्टाभित्रै इन्टरनेट जडान गरिदिने

काठमाडौं । इन्टरनेट सेवा प्रदायक भायनेटले नयाँ ग्राहकका लागि ४८ घण्टाभित्र इन्टरनेट जडान गर्ने सुविधा ल्याएको छ ।

घर वा अफिसमा भायनेट जडान गर्न चाहेमा ४८ घण्टाभित्रै ग्राहकको घरमा भायानेटको इन्टरनेट चल्न थाल्ने कम्पनीले जनाएको छ ।

देशको विभिन्न भागमा लकडाउन भइरहेको यो महामारीको बेलामा पनि भायनेट आफना ग्राहकलाई सेवा प्रदान गर्न प्रतिबद्ध रहेको प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।

यो नयाँ सेवाको साथ भायनेटले आफ्ना ग्राहकहरुको लागि घरबाटै काम गर्न वा पढ्नको लागि छिटो, छरितो र उत्कृष्ट सेवा प्रदान गर्ने लक्ष्य राखेको छ ।

याे पनि पढ्नुहाेस् : सस्तो मूल्यमा भायनेटको फास्ट इन्टरनेट

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०