काठमाडौं । बढ्दो मिथ्या तथा भ्रामक सूचनाको चुनौतीलाई सम्बोधन गर्ने उद्देश्यले भारतको प्रमुख समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई) को नेतृत्वमा टेकपाना न्युज रुममा ६ महिने 'फ्याक्ट चेकिङ' (तथ्यजाँच) तालिम सुरु भएको छ । इन्टरनेसनल फ्याक्ट-चेकिङ नेटवर्क आई...
