close

काठमाडौँ । युवालाई स्वरोजगार बनाउने लक्ष्यसहित ललितपुरमा राइडर लक्षित विद्युतीय स्कुटर (ईभी) वितरण योजना सुरु गरिएको छ । ‘तपाईँको बजार’, ‘ई-ड्राइभ नेपाल’ र ‘परिमिता ग्रुप’को सहकार्यमा शनिबार भैंसेपाटीमा आयोजित एक कार्यक्रमबिच प...