काठमाडौँ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र प्रणालीसँग सम्बन्धित सम्पूर्ण सेवा बन्द भएको जनाएको छ । शुक्रबार एक सूचना जारी गर्दै विभागले सिस्टममा समस्या आएको कारण देखाउँदै सेवा बन्द हुन पुगेको जानकारी दिएको हो । सवारी चालक अनुमतिपत्र प्रणालीमा स...
