close

काठमाडौँ । सामसङ, गुगल, साओमी, मोटोरोलाजस्ता स्मार्टफोन निर्माता कम्पनीले विगत केही वर्षदेखि बजारमा फोल्डेबल फोन उपलब्ध गराइरहेका छन् । तर, सबैभन्द बढी फोन बिक्री गर्ने कम्पनीको रेकर्ड बनाएको एप्पलले भने हालसम्म त्यस्तो फोन ल्याएकै छैन । यसैले गर्दा उपभोक्तामाझ ‘एप्पल...