close

काठमाडौँ । एप्पलले आफ्नो आगामी आईफोन १७ मा दशकभन्दा लामो समयदेखि चल्दै आएको डिजाइनमा एक महत्त्वपूर्ण परिवर्तन गर्ने भएको छ । चर्चित लिकरका अनुसार कम्पनीले पहिलो पटक आईफोनको पछाडि रहेको आफ्नो लोगोको स्थान परिवर्तन गर्ने तयारी गरेको हो । ‘मजिन बु’ नामका ...