close

काठमाडौँ । आगामी बुधबार सामसङले बहुप्रतिक्षित सामसङ एस २३ फोन सार्वजनिक गर्ने भएको छ । कम्पनीले ग्यालेक्सी अनप्याक्ड इभेन्ट आयोजना गर्दै विभिन्न उत्पादनहरू लन्च गर्ने भएको हो । सामसङ एस २३ सिरिजसँगै कम्पनीले टिभी, मोनिटर, जेट फोल्ड, भीआर हेडसेट, स्मार्टवाच सार्वजन...