close

काठमाडौँ । ओपनएआईले तयार पारेको च्याटजीपीटी अब माइक्रोसफ्ट टिम्समा पनि उपलब्ध भएको छ । माइक्रोसफ्टले टिम्समा च्याटजीपीटी इन्ट्रिगेट गर्दै नयाँ प्रिमियम फिचर अन्तर्गत इन्टेलिजेन्ट रिक्याप फिचर समावेश गरेको छ । जसले टिम्समा मिटिङ भइरहँदा स्वतः नोट लेख्न वा मिटिङका हाइलाइट तय...