close

काठमाडौं । नेपालमा एलजी उत्पादनका लागि अधिकारिक आयातकर्ता तथा वितरक सीजी इलेक्ट्रोनिक्सले एलजीका नयाँ नानोसेल  टेलिभिजन नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले ४३ इन्च, ५५ इन्च र ६५ इन्च साइजमा टिभी बजारमा ल्याएको हो ।  नेपालमा रहेको एलजीको ३२...